प्रतिनिधि सभाको निर्वाचनमा कैलाली-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खेमराज कोइराला निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, रास्वपाका कोइराला २८ हजार ५५६ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरेका छन्।
48
Shares

प्रतिक्रिया