मधेस प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गरी कविर दास जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो। प्रकाशित: जेठ २६, २०८२ सोमबार १५:५० 435 Shares
प्रतिक्रिया