प्रतिनिधि सभाको निर्वाचनमा धनकुटाबाट नेकपा (एमाले)का राजेन्द्रकुमार राई निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, एमालेका राई १८ हजार १३२ मतसहित सांसद निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत प्राप्त गरेका छन्।
त्यस्तै, श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९३२, रास्वपाका दिनेश भण्डारीले ९ हजार ९४४, नेकपाका धर्मराज पौडेलले १ हजार ६६५ र स्वतन्त्र उम्मेदवार लाक्पा तामाङले १ हजार १८१ मत प्राप्त गरेका छन्।
57
Shares

प्रतिक्रिया