राजनीति


सत्ता गठबन्धनप्रति माधव नेपालको गुनासो– हामीलाई बाइपास गरिएको छ, पीडा दिइएको छ

सत्ता गठबन्धनप्रति माधव नेपालको गुनासो– हामीलाई बाइपास गरिएको छ, पीडा दिइएको छ

वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा माधव नेपाल


दिनेश बुढा
बैशाख २०, २०८० बुधबार ८:४४, सुर्खेत

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमा नेपालले सत्ता गठबन्धनले आफूहरूलाई ‘बाइपास’ गरे पीडा दिइरहेको गुनासो गरेका छन्।

आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सत्ता गठबन्धनभित्र आफ्नो दल उपेक्षामा परेको पीडा व्यक्त गरेका हुन्। 

‘कर्णालीमा हाम्रो पार्टीलाइ पूरै बेवास्ता गरिएको छ। यो राम्रो होइन। सरकारमा एकलौटी गर्न खोजिएको छ’, अध्यक्ष नेपालले भने, ‘गठबन्धन टिकाउने कुरा भइरहेको छ तर हामीलाई बाइपास गरिएको छ, पीडा दिइएको छ।’

यस क्रममा उनले मनको पीडा पाेखेकाे बताए। 

उनले भने, ‘मनका पीडा पोखेको हुँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .