राजनीति


यी हुन् प्रदेशसभामा विजयी हुने माओवादी केन्द्रका १४ सांसद

यी हुन् प्रदेशसभामा विजयी हुने माओवादी केन्द्रका १४ सांसद

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १६:४४, काठमाडौँ

नेकपा माओवादी केन्द्रले अहिलेसम्म प्रदेशसभाका १४ स्थानमा जीत हात पारेको छ। 

अहिलेसम्म प्रतिनिधिसभाका ३ क्षेत्रमा मात्रै माओवादी उम्मेदवार विजयी हुँदा प्रदेशसभामा भने माओवादीले तुलनात्मक रुपमा राम्रो नतिजा ल्याएको छ। 

यी हुन् माओवादी केन्द्रबाट प्रदेशसभामा विजयी हुने 

१. ओखलढुंगा (क) : बाबुराम गौतम
२. म्याग्दी (ख) : रेशम सिंजाली
३. सिन्धुली २ (क) : गंगा श्रेष्ठ
४. गोरखा १ (क) : कृष्ण धिताल

५. गोरखा २ (क) : फडिन्द्र देवकोटा
६. रोल्पा १ (क) : जोखबहादुर महरा
७. दार्चुला (ख) : मानबहादुर धामी
८. पर्सा १ (क) : रहबर अन्सारी
९. रसुवा (ख) : इन्द्र गौतम
१०. रौतहट ४ (क) : युवराज भट्टराई
११. उदयपुर २ (क) : नारायणबहादुर मगर
१२. सिन्धुपाल्चोक २ (क) : युवराज दुलाल
१३ डोटी १ (ख) : शिवसिंह ओली
१४. कञ्चनपुर २ (क) : ओमविक्रम भाट


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .