ad ad

राजनीति


ओखलढुंगाको प्रदेशसभा (ख)मा माओवादी केन्द्रका बाबुराम गौतम विजयी

ओखलढुंगाको प्रदेशसभा (ख)मा माओवादी केन्द्रका बाबुराम गौतम विजयी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ७:१६, ओखलढुंगा

ओखलढुंगाको प्रदेशसभा (ख)मा माओवादी केन्द्रका केन्द्रीय सदस्य बाबुराम गौतम विजयी भएका छन्।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार गौतम एमालेका ज्ञानबहादुर खड्कालाई पराजित गर्दै प्रदेश नम्बर १ को प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। 

गौतमले १५ हजार ७३८ मत प्राप्त गर्दा खड्काले १४ हजार ६४२ मत प्राप्त गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .