राजनीति


कञ्चनपुर २ : मतान्तर बढाउँदै एनपी, नरबहादुर हजार मत पछाडि

कञ्चनपुर २ : मतान्तर बढाउँदै एनपी, नरबहादुर हजार मत पछाडि

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १६:४५, काठमाडौँ

कञ्चनपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका एनपी साउदले मतान्तर बढाउँदै लगेका छन्। 

साउद अहिले एक हजार ८९ मतान्तरले अगाडि छन्। पछिल्लो मतपरिणाम अनुसार साउदले ६ हजार ७६८ मत प्राप्त गरेका छन्। 

उनका प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले अहिलेसम्म ५ हजार ६७९ मत प्राप्त गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad