राजनीति


सांसदले स्वकीय सचिव राख्ने पाउने व्यवस्था कार्यान्वयन

सांसदले स्वकीय सचिव राख्ने पाउने व्यवस्था कार्यान्वयन

नेपालखबर
साउन ४, २०८३ सोमबार १९:९, काठमाडौँ

संघीय संसद्का सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था कार्यान्वयनमा गएको छ। 

सोमबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यस सम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेको छ। राजपत्रमा प्रकाशित सूचनामा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यले एक जना स्वकीय सचिव राख्न पाउने उल्लेख छ। सांसदले राजपत्रांकित तृतीय श्रेष्ठीको स्वकीय सचिव राख्न पाउनेछन्। 

स्वकीय सचिवको योग्यता प्रचलित कानुनबमोजिम नेपाल सरकारको सम्बन्धित श्रेणी÷तहको कर्मचारीको लागि तोकिएको आवश्यक न्यूनतम योग्यतासरह हुने उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad