कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका रमेश लेखकले अग्रता कायमै राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार लेखक ११ हजार १८७ सहित अग्रस्थानमा छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेक निरुदेवी पालले ६ हजार ५६० मत प्राप्त गरेकी छन्। उनीहरुबीच ४ हजार ६२७ को मतान्तर छ।
प्रतिक्रिया