काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने पक्का भएको छ।
अहिले ४ हजार ८७१ मत गन्न बाँकी हुँदा गगनको मतान्तर ५ हजारभन्दा बढी पुगेको छ।
काठमाडौं क्षेत्र नम्बर ४ मा गगनसँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धामा छन्।
गगनले १९ हजार १८ मत ल्याउँदा राजन १३ हजार २२ मा सीमित भएका छन्।
171
Shares
प्रतिक्रिया