ad ad

राजनीति


ललितपुर १ मा उदयशमशेर जबरा र नवराज सिलवालबीच कडा प्रतिस्पर्धा, कसले कति मत पाए?

ललितपुर १ मा उदयशमशेर जबरा र नवराज सिलवालबीच कडा प्रतिस्पर्धा, कसले कति मत पाए?

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १०:२०, काठमाडौँ

ललितपुर क्षेत्र नम्बर १ मा जारी मत गणनामा सबैभन्दा अगाडि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर जबरा भएका छन्। 

जबराले अहिलेसम्म ९ हजार ७ सय ९७ मत ल्याउँदा एमालेका उम्मेदवार नवराज सिलवाल ९ हजार ६२७ मतका साथ उनलाई पछ्याइरहेका छन्। 

प्राप्त मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का उम्मेदवार सचिनकुमार घिमिरे १ हजार ३ सय ८६ मतका साथ तेस्रो स्थानमा छन्।

घण्टीपछि ८ सय १२ मतका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सन्दीप आचार्य चौथो स्थानमा छन्। 

हेर्नुहोस् सूची


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .