पाल्पा जिल्लाका दुवै क्षेत्रमा एमालेले अग्रता लिएको छ। एमाले अघिबढ्दा सत्ता गठबन्धनका दुवै उम्मेदवार पछि परहेका हुन्।
निर्वाचन आयोगका अनुसार एमालेका नारायण प्रसाद अचार्यले १९ सय २१ मत पाउँदा गठबन्धनका उम्मेदवार ज्ञान बहादुर गाहले ९५३ मत पाएका छन्।
पाल्पा २ मा पनि एमालेकै अग्रता रहेको छ।
ठाकुर प्रसाद गैरेको ३ हजार ९४ मत पाउँदा सोम प्रसाद पाण्डेयले २ हजार ४२६ मत पाएका छन्।
153
Shares
प्रतिक्रिया