राजनीति


महोत्तरी १ मा गिरिराजमणि पोखरेललाई झिनो अग्रता

महोत्तरी १ मा गिरिराजमणि पोखरेललाई झिनो अग्रता

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ९:१०, महोत्तरी

महोत्तरी क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले झिनो अग्रता कायम राखेका छन्।

भर्खरै सार्वजनिक मत परिमाण अनुसार पोखरेलले एक हजार ७ सय ३३ मत पाउँदा एमालेका लक्ष्मी महतोले एक हजार ६९६ मत पाएका छन्।

त्यसैगरी स्वतन्त्र उम्मेदवार पोषण थापाले अहिलेसम्म १५९ मत मात्रै प्राप्त गरेका छन्। 

प्रदेशसभा तर्फ महोत्तरी १ को (ख)मा माओवादी केन्द्रका भरत साहले १ हजार १६९ मत पाउँदा उनका प्रतिस्पर्धी जसपाका उम्मेदवारले राम श्रेष्ठ महतोले १ हजार ५ मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad