राजनीति


वीरबहादुर बलायर र लेखराज भट्टबीच कडा प्रतिस्पर्धा, केबल ३ मतको अन्तर

वीरबहादुर बलायर र लेखराज भट्टबीच कडा प्रतिस्पर्धा, केबल ३ मतको अन्तर

नेपालखबर
मंसिर ५, २०७९ सोमबार २१:३५, काठमाडौँ

कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिष्पर्धा देखिएको छ। 

जारी मत गणनाको पछिल्लो परिणामअनुसार कैलाली–४ मा कांग्रेस उम्मेदवार वीरबहादुर बलायर र एमाले उम्मेदवार भट्टबीच कडा प्रतिष्पर्धा देखिएको हो।  

प्राप्त मत परिणामअनुसार बलायरले १ हजार ८१५ मत ल्याउँदा भट्टले १ हजार ८१२ मत पाएका छन्।

कैलाली क्षेत्र नम्बर ४ मा १ लाख १० हजार ४५३ मतदातामध्ये ६४ हजार १५८ मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad