गुल्मी क्षेत्र नं २ मा गोकर्ण बिष्टले अग्रता लिएका छन्। २ वटा वडाको मतगणना सकिँदा विष्टले गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीभन्दा साढे तीनसय बढी मत पाएका छन्।
इस्मा १ र २ को गणना सम्पन्न भएको छ। नेकपा एमालेका विष्टले १ हजार ६७७ मत पाउँदा रामकुमारीको १ हजार ३१६ मत ल्याएकी छन्। झाँक्रीभन्दा विष्ट ३६१ मतले अघि छन्।
नेकपा एकीकृत समाजवादीकी झाँक्री गठबन्धनकी साझा उम्मेदवार हुन्।
231
Shares

प्रतिक्रिया