नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगको मतान्तर झन्झन् बढाउँदै लगेका छन्।
पछिल्लो मतपरिणाम अनुसार उनले पोखरेललाई झण्डै ४ सय मतले पछि छाडेका छन्।
५ हजार १३५ मत गणना हुँदा पौडेलले १ हजार ३३२ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिष्पर्धी पोखरेलले ९३४ मत ल्याएका छन्।
काठमाडौं–५ मा ७० हजार ९१९ मतदाता छन्। आइतबार सम्पन्न मतदानमो ४५ हजार ३५५ मत खसेको थियो।
189
Shares

प्रतिक्रिया