भोजपुरमा प्रतिनिधिसभातर्फको सुरुवाती नतिजामा नेकपा एमालेका शेरधन राईले अग्रता लिएका छन्।
साल्पाशिलीछो गाउँपालिकाको कुलुङ र षडनन्द नगरपालिकाको चिउरी बोटेको मनगणना भइरहँदा एमालेले अग्रता बनाएको हो।
प्रतिनिधि सभातर्फ १०० मत गन्दा शेरधनले ५२ मत ल्याएका छन्। त्यस्तै सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुदन किरातीले ३९ मत पाएका छन्।
444
Shares
प्रतिक्रिया