राजनीति


परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकारमा जगदीश्वर पाण्डे नियुक्त

परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकारमा जगदीश्वर पाण्डे नियुक्त

नेपालखबर
साउन ५, २०८३ मंगलबार १६:३०, काठमाडौँ

परराष्ट्रमन्त्री शिखिर खनालको प्रेस सल्लाहकारमा जगदीश्वर पाण्डे नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई विशिष्ट श्रेणी (सचिव सरह) को सुविधा उपलब्ध हुने गरी नियुक्त गरिएको हो।

पाण्डे यसअघि द डिप्लोम्याट नेपालका संस्थापक सम्पादक थिए। त्यसअघि कान्तिपुर दैनिक र द हिमालयटाइम्समा काम गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad