राजनीति


धादिङ १ मा एकीकृत समाजवादीको अग्रता, एमालेभन्दा ३८ मतले अगाडि

धादिङ १ मा एकीकृत समाजवादीको अग्रता, एमालेभन्दा ३८ मतले अगाडि

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १५:११, काठमाडौँ

धादिङ क्षेत्र नं १ मा एकीकृत समाजवादीले अग्रता लिएको छ। दिउँसो ३ बजे सम्मको मत परिणामअनुसार एकीकृत समाजवादीलाई नेकपा एमालेले पच्छ्याइरहेको छ। 

५ सय ५ मत गन्दा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले २ सय ४३ मत ल्याएका छन्। त्यस्तै एमालेका भूमि त्रिपाठीले २ सय ५ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ३० मत ल्याएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .