काठमाडौं–५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले सुरुवाती अग्रता लिएका छन्।
१०० मत गणना हुँदा उनी २५ मतका साथ सबैभन्दा अगाडि छन्।
कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय सदस्य सुशील भट्टका अनुसार नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले १८ मत पाएका छन्।
यस्तै नेपाल मजदुर किसान पार्टीले ११, राष्ट्रिय स्वतन्त्र पार्टीले ११, राप्रपाले ११ मत ल्याएका छन्।
यस्तै घण्टाघरमा ७, क्यामरामा ६, लौरोमा ३, क्रस खुकुरीमा १ मत देखिएको छ। १०० मत गणना हुँदा ५ मत बदर भएका छन्।
249
Shares
प्रतिक्रिया