राजनीति


रास्वपाको जलमग्न महाधिवेशन उद्‌घाटनस्थल अवलोकन गर्दै गृहमन्त्री गुरुङ (तस्बिरहरू)

रास्वपाको जलमग्न महाधिवेशन उद्‌घाटनस्थल अवलोकन गर्दै गृहमन्त्री गुरुङ (तस्बिरहरू)

सबै तस्बिर : सरोज नेपाल


नेपालखबर
असार ७, २०८३ आइतबार ८:१९, चितवन

गृहमन्त्री सुधन गुरुङ आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्‌घाटनस्थलमा आइपुगेका छन्।  

रास्वपाका केन्द्रीय सदस्य उनी पार्टीको प्रथम महाधिवेशन उद्घाटनस्थल चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० सँगै रहेको गेस्टहाउस चौरमा आइपुगेका हुन्। 

गएरातिको वर्षाले महाधिवेशन उद्‌घाटनस्थल जलमग्न बनेपछि उनले अवलोकन गरेका हुन्। मञ्चस्थलबाट अहिले धमाधम पानी सुकाउने काम भइरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad