राजनीति


बागमतीको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेलको दाबी पेस

बागमतीको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेलको दाबी पेस

फाइल तस्बिर


नेपालखबर
पुस २५, २०७९ सोमबार १३:५८, हेटौँडा

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रको पोलिट्ब्युरो सदस्य शालिकराम जम्मकट्टेलले दाबी पेस गरेका छन्।

७ राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेशसभाका ५ दलको समर्थनमा उनले मुख्यमन्त्री पदमा दाबी प्रस्तुत गरेका हुन्।

उनलाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टीका २ गरी ७० सांसदको समर्थन छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .