चिनियाँ राष्ट्रपति सी चीनफिङ पहिलो पटक नेपाल भ्रमणमा आउँदैछन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार राष्ट्रपति सी शनिबार साँझ करिब पाँच बजे भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौं आइपुग्ने कार्यक्रम छ।
भ्रमण तालिका यस्तो छ
शनिबार
दिउँसो करिब ४ः३० देखि ५ः३० बजेसम्म त्रिभुवन विमास्थलमा उत्रने
साँझ ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गर्ने
साँझ ७ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने
आइतबार
बिहान १०ः३० बजे द्विपक्षीय सम्झौताहरुमा हस्ताक्षर हुने
१२ः३० बजे नेपालको दुईदिने भ्रमण पूरा गरी स्वदेश फर्किने।
प्रतिक्रिया