राजनीति


संसद् विघटन मुद्दा : आजबाट विपक्षीको बहस

संसद् विघटन मुद्दा : आजबाट विपक्षीको बहस

नेपालखबर
असार १४, २०७८ सोमबार ४:३,

सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको संसद् विघटनसम्बन्धी मुद्दामा आज विपक्षी तर्फका कानुन व्यवसायीले बहस सुरु गर्दै छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ सांसदले दर्ता गरएको रिट पक्षबाट ३६ कानुन व्यवसायीले आइतबार बहस सकेसँगै आजबाट विपक्षीका तर्फबाट बहस सुरु हुने भएको हो।

विस्तृत विवरण : सोमबारबाट सरकारी वकिलको बहसः २ जनालाई ५ घण्टा समय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad