गण्डकी प्रदेश सरकारले बेरोजगारलाई रोजगार दिलाउन साना तथा मझौला उद्योग संचालन गर्न प्राथमिकता दिने भएको छ।
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सीता पौडेलले स्थानीय स्तरमा उत्पादन हुने कच्चा पदार्थ र उत्पादनलाई प्रोसाहन गर्ने, उद्योग खोल्न सहजीकारण गर्ने, स्वरोजगारका लागि सहुलियतपूर्ण ऋणको ब्यवस्था गर्ने बताइन्।
यस्तै नीति तथा कार्यक्रममा कोभिडका कारण जीवन गुमाएकाहरुलाई नगद राहतको घोषणा गरेको छ।
नीति तथा कार्यक्रमको पूर्णपाठ :

प्रतिक्रिया