नेपालको एकमात्र डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस् मार्फत युरोकप २०२० प्रशारण गरिरहे सँगै अब कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रशारण गर्दैछ।
जुन १४ बाट सुरु भएको कोपा अमेरिकामा, विश्व फुटबलमा गर्विलो प्रदर्शन गर्ने देशहरु सहभागी दक्षिण अमेरिकी देशहरुको यस प्रतिस्पर्धामा १० राष्ट्रले उपाधिमा आफ्नो दाबी प्रस्तुत गर्नेछन्।
नेपाली समय अनुसार मध्यरात तथा विहानी पख हुने खेलहरु डिशहोमको रियालिटि टीभी तथा एक्सन स्पोर्टस् एचडीमा नेपाली फुटवल फ्यानहरुले हेर्न सक्नेछन्।
3
Shares

प्रतिक्रिया