राजनीति


राष्ट्रपति कार्यालयको वेबसाइटबाट गायब विज्ञप्ति अहिले देखिए

राष्ट्रपति कार्यालयको वेबसाइटबाट गायब विज्ञप्ति अहिले देखिए

नेपालखबर
जेठ ९, २०७८ आइतबार ५:१६,

राष्ट्रपति कार्यालयको वेबसाइटबाट गायब भएका विज्ञप्ति अहिले देखापरेका छन्।

राष्ट्रपति कार्यालयको https://president.gov.np/  बाट एकाएक हराएका प्रधानमन्त्री नियुक्ति र संसद् विघटनसम्बन्धीलगायत विज्ञप्ति पुनः देखिएका हुन्।

ती दुईसहित जेठ १ यता अपलोड गरिएका विज्ञप्ति नदेखिएकामा ‘प्राविधिक मर्मत’पछि पुनः देखापरेको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ।

यसअघि : प्रधानमन्त्री नियुक्ति र संसद भंगसम्बन्धी २ विज्ञप्ति राष्ट्रपति कार्यालयको बेवसाइटबाट गायब!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad