उनले केन्द्र सरकारलाई B.1.617.2 भेरियन्ट बच्चाहरुको लागि निकै खतरनाक भएको बताउँदै भारत र सिंगापुरको उडानहरु तत्काल बन्द हुनुपर्ने र खोप कार्यक्रम बालबालिका केन्द्रित हुनुपर्ने सुझाव दिएका थिए।
तर केजरीवालले भनेको सिंगापुर भेरियन्ट भारतीय भेरियन्ट भएको बताइएको छ। यो डबल म्युटेन्ट कोरोना भेरियन्ट पहिलोपटक भारतमै देखिएको थियो।
केजरीवालको भनाइपछि सिंगापुरले आपत्ति जनाउँदै केजरीवालको भनाइमा सत्यता नभएको प्रतिक्रिया जनाएको छ।
There is no truth in the assertion that there is a new COVID strain in Singapore. Phylogenetic testing has shown that the B.1.617.2 variant is the prevalent strain in many of the COVID cases, including in children, in recent weeks in Singapore.https://t.co/uz0mNPNxlE https://t.co/Vyj7gyyzvJ
— Singapore in India (@SGinIndia) May 18, 2021भारतको स्वास्थ्य मन्त्रालयले पनि B.1.617.2 भेरियन्ट भारतमा पहिलोपटक देखिएको जानकारी दिएको छ।
यससँगै भारतीय विदेशमन्त्री एस. जयशंकरले ट्विट गर्दै केजरीवालले कुनै विषयमा प्रतिक्रिया जनाउँदा जिम्मेवार हुनुपर्ने बताएका छन्।
उनले सिंगापुरसँग माफी माग्दै केजरीवालको भनाइले भारतको धारणा प्रतिनिधित्व नगर्ने पनि जनाएका छन्।
However, irresponsible comments from those who should know better can damage long-standing partnerships.
— Dr. S. Jaishankar (@DrSJaishankar) May 19, 2021
So, let me clarify- Delhi CM does not speak for India.
प्रतिक्रिया