विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) भित्र सहमति कामय भएको भए।
अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र याददले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी तत्काल सरकारमा सहभागि नहुने बताएका छन्।
पार्टी सरकारमा नगइ प्रतिपक्षमा नै बस्ने जारी विज्ञप्तिमा उल्लेख छ।
तर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त भए सरकार गठनमा अगाडि बढ्ने पनि दुई नेताबीच सममति भएको छ।

प्रतिक्रिया