राजनीति


माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार १०:४३,

नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिनै लाग्दा त्यसबारे थप निर्णय लिन साँझ ५ बजे बैठक बोलाइएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सचिवालयले जनाएको छ।

नेपाली कांग्रेसले पनि आज पदाधिकारी बैठक बोलाएको छ।

यस नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad