गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन बोलाइएको थियो।
मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएपछि अविश्वास प्रस्तावमा छलफल गर्न आवश्यक नभएको भन्दै अधिवेशन अन्त्य गरिएको हो।
प्रदेश प्रदेश प्रमुख सीता पौडेलले दलहरुलाई ३ दिनभित्र सरकार गठन गर्न आह्वान गरेकी छन्।

प्रतिक्रिया