राजनीति


संसद्‍मा सरकारको आलोचना (लाइभ)


नेपालखबर
असार ३० , काठमाडौँ

प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी सांसदहरूले सरकारको आलोचना गरेका छन्। 

प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‍मा दिएको विवादास्पद अभिव्यक्ति, सरकारका काम कारबाही, नागरिकमा बढ्दै गएको निराशा जस्ता विषयमा विपक्षीसँगै सत्तारुढ दलकै सांसदले पनि सरकारको ध्यानाकर्षण गराएका हुन्। 

आजको संसद् बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री सोबिता गौतमले न्याय परिषद्, न्याय सेवा आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। 

त्यसैगरी अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अर्थसम्बन्त्री केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक प्रस्तुत गर्न अनुमति माग्ने पनि कार्यक्रम छ। 

असार ३०, २०८३ मंगलबार १२:१८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad