प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वासको मत लिन्छु भन्ने प्रस्तावमाथि मतदान गर्न प्रतिनिधि सभाको बैठक सुरु भई केहि बेरका लागि स्थगित गरिएको छ।
बैठक सुरु हुनासाथ सभामुख अग्निप्रसाद सापकोटाले केहि बेरका लागि स्थगित भएको घोषणा गरेका हुन्।
प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने प्रक्रिया सुरु भएको सभामुख सापकोटाले जानकारी दिए।
सो प्रयोजनको लागि १५ मिनेटका लागि संसद बैठक स्थगित गरिएको छ।
प्रतिक्रिया