सभामुख अग्निप्रसाद सापकोटा आफ्नो गृहजिल्ला सिन्धुपाल्चोक पुगी त्यहाँको पहिरोपीडितहरुसँग भेटघाट सुरु गरेका छन्।
उनी सोमबार सिन्धुपाल्चोकको बाँसखर्क पुगेर लिदीमा गतसाल गएको पहिरोबाट विस्थापितहरुसँग भेटघाट छलफल गरेका हुन्।
गत साउन ३० गते जुगल गाउँपालिका–२ को लिदीमा पहिरा जाँदा तीन दर्जनभन्दा बढीको ज्यान गएको थियो भने सयौं विस्थापित भएका थिए।
हेरौं तस्बिरमाः




प्रतिक्रिया