राजनीति


लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल भन्छन्ः वाम गठबन्धन कायम राख्ने सक्दो प्रयास गरें, तर सकिनँ

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल भन्छन्ः वाम गठबन्धन कायम राख्ने सक्दो प्रयास गरें, तर सकिनँ

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार ०:२६,

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारमा जनभावनाअनुसार आफूले वाम गठबन्धन कायम राख्ने सक्दो प्रयास गरेको तर नसकिएको बताएका छन्।

सोमबार दिउँसो उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदै गर्दा माओवादी केन्द्रका २ मन्त्रीले राजीनामा दिएका थिए।

lumbini2mantri

‘जनभावनाअनुसार वाम गठबन्धन कायम राख्ने अधिकतम कोसिस गरियो,’ मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तर माओवादी केन्द्रको निर्देशनअनुसार साथीहरू आजै (सोमबार) बाहिरिनु भो...।’

यो पनि : मुख्यमन्त्री फेर्न लुम्बिनीमा पनि माधव नेपाल पक्षकै भर: यस्तो छ अंकगणित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .