नेकपा एमालेको दसौं महाधिवेशन आयोजक समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ।
दिउँसो १ बजेलाई बोलाइएको बैठक केहीबेर अगाडि सुरु भएको हो।
बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारी, कार्यविभाजनसहित अन्य विषयहरुमा छलफल हुने जनाइएको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक माधव नेपाल पक्षले भने बहिस्कार गरेको छ।
यो पनि :
एमाले महाधिवेशन आयोजक समिति बैठक नेपाल पक्षले बहिष्कार गर्ने
प्रतिक्रिया