राजनीति


पत्रकार महासंघ : प्रतिष्ठानबाट केन्द्रीय सदस्यमा मणि दाहाल र रामकृष्ण अधिकारी विजयी

पत्रकार महासंघ : प्रतिष्ठानबाट केन्द्रीय सदस्यमा मणि दाहाल र रामकृष्ण अधिकारी विजयी

नेपालखबर
चैत २७, २०७७ शुक्रबार ३:९,

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि पहिलोपटक भएको प्रत्यक्ष निर्वाचनको नतिजा आउने क्रम जारी छ।

यसैक्रममा प्रतिष्ठानतर्फबाट केन्द्रीय सदस्यमा मणि दाहाल र रामकृष्ण अधिकारी विजयी भएका छन्।

दाहाल नेपालखबरकर्मी हुन् भने अधिकारी मेरो न्युजका सम्पादक हुन्।

५ सय ८६ मत ल्याएर अधिकारी र ४ सय ९१ मत ल्याएर दाहाल विजयी भएका हुन्।

यी २ पदका लागि ७ जना प्रतिस्पर्धामा थिए। 

सो पदका उम्मेदवारहरुले प्राप्त मतको विवरणः

FNJ vote count

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad