नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले बागमती प्रदेशका १३ वटै जिल्लामा समानान्तर समित घोषणा गरेको छ।
मंगलबार बसेको नेपाल–खनाल पक्षको बागमती प्रदेश कमिटिको बैठकले बागमती प्रदेशमा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यको नेतृत्वमा प्रदेश कमिटी गठन गर्नुका साथै प्रदेशका १३ वटै जिल्लामा पदाधिकारी घोषणा गरेको हो।
नेपाल खनाल पक्षले २०७५ जेठ २ अघिको एमालेकालका जिल्ला अध्यक्षहरुलाई कायमै राखेर नभएका ठाएँमा नयाँ अध्यक्ष मानोनित गरेको हो।
हेरौँ सूची





प्रतिक्रिया