नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले बागमती प्रदेशमा समानान्तर समिति बनाएको छ।
मंगलबार काठमाडौँमा बसेको नेपाल–खनाल पक्षको बागमती प्रदेश कमिटीको बैठकले स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा समानान्तर प्रदेश समिति घोषणा गरेको हो।
यो पनि : बागमती प्रदेशमा नेपाल–खनालको पक्षको समानान्तर समिति, संयोजकमा अष्टलक्ष्मी शाक्य
हेरौं सो प्रदेशको १६५ सदस्यीय समितिमा रहेका पदाधिकारी तथा सदस्यहरुको सूची:






प्रतिक्रिया