राजनीति


प्रचण्डप्रति कमल थापाको टिप्पणी : सरकारको विरोध गर्ने, तर समर्थन फिर्ता नलिने !

प्रचण्डप्रति कमल थापाको टिप्पणी : सरकारको विरोध गर्ने, तर समर्थन फिर्ता नलिने !

नेपालखबर
चैत ९, २०७७ सोमबार १२:२७,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ र गराइ देखेर अचम्म लागेको टिप्पणी गरेका छन्।

सरकारविरुद्ध गम्भीर आरोप पनि लगाउने तर समर्थन पनि फिर्ता नलिने लाजमर्दाे राजनीति भइरहेको भन्दै थापाले आलोचना गरेका हुन्।

यस्तो छ, कमल थापाको टिप्पणी :

kamalati

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad