लेखक खगेन्द्र संग्रौलाले राष्ट्रिय प्रजातन्त्र पार्टीका एक अध्यक्ष (राप्रपामा तीन जना अध्यक्ष छन्) कमल थापालाई गणतन्त्रवादी बन्न नसकेको भनेर आलोचना गरेपछि त्यस पार्टीका सहायक प्रवक्ता मोहन श्रेष्ठले आक्रोश व्यक्त गरेका छन्।
साहित्यकार संग्रौलाले राप्रपाका अध्यक्ष थापालाई ‘मानिस बन्ने प्रक्रियामा क्षमता नपुगेर जंगलमै बसेका बाँदर’ सँग तुलना गर्दै आइतबार सामाजिक सञ्जालमा कडा कटाक्ष गरेका थिए।
जवाफमा राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले त्यसको भोलिपल्ट सोमबार संग्रौलाविरुद्ध पनि कडै टिप्पणी गरेका हुन्।
हेर्नुहोस् :

3
Shares

प्रतिक्रिया