सैन्य कूको विरोध गर्दै शीर्ष नेताहरुको रिहाइको माग गरेपछि बेलायतका विदेशमन्त्री डोमिनिक राबले राजदूत मिनको प्रशंसा गरेका छन्।
मिनले सेनाले देशको भविष्यको लागि लोकतान्त्रिक बाटो छनौट गर्नुपर्ने बताएका छन्। बेलायलते यसअघि नै सैन्य कूको विरोध जनाउँदै हिरासतमा लिइएका नेताहरुलाई रिहा गर्नुपर्ने बताएको थियो।
गत फेब्रुअरी १ देखि सेनाले सत्ता हत्याएर म्यान्मारमा सैन्य शासन लागू गरेका हुन्।
3
Shares

प्रतिक्रिया