नेपाल प्रहरीका १८ जना प्रहरी नायव उपरीक्षकहरु (डीएसपी) को सरुवा भएको छ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार १८ जना डीएसपीको सरुवा गर्ने निर्णय गरेका हुन्।
शुक्रबार नै ११ जना एसपीको सरुवा भएको छ। यस्तै गृह मन्त्रालयले पनि ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित ५२ जना सहसचिव तथा उपसचिवको शुक्रबार नै सरुवा गरेको छ।
यी हुन् सरुवा भएका डीएसपीहरु
याे पनि :

प्रतिक्रिया