राजनीति


प्रधानमन्त्रीका प्रेस सल्लाहकारद्वारा ओलीकै उखाने शैलीमा प्रचण्ड–नेपालविरुद्ध एकोहोरो ‘आक्रमण’, बिहानै अर्काे व्यंग्य

प्रधानमन्त्रीका प्रेस सल्लाहकारद्वारा ओलीकै उखाने शैलीमा प्रचण्ड–नेपालविरुद्ध एकोहोरो ‘आक्रमण’, बिहानै अर्काे व्यंग्य

नेपालखबर
फागुन १४, २०७७ शुक्रबार ३:५८,

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रतिगमनविरुद्ध संघर्षरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालविरुद्ध एकोहोरो ‘आक्रमण’ (शाब्दिक) गरिरहेका छन्।

हिजो (बिहीबार) मात्र उनीहरूविरुद्ध ओली शैलीकै उखानमा व्यंग्य गरेका थापाले आज (शुक्रबार) बिहानै फेरि गीतको भाकामा प्रहार गरेका हुन्।

suryaukhan

याे पनि :  प्रचण्ड–नेपालको नेतृत्वमा सरकार बन्नु भनेको गोरू ब्याएर बिगौती खान खोजेजस्तो मात्रै हो : थापा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad