चीनले आफ्नो देशमा बीबीसी टेलिभिजन प्रसारणमा प्रतिबन्ध लगाएकामा अमेरिकाले कडा विरोध जनाएको छ।
अमेरिकाको राज्य विभागका प्रवक्ता नेड प्राइसले भनेका छन्, ‘बीबीसी वर्ल्ड नयुजमा प्रतिबन्ध लगाउने पीआरसीको निर्णयप्रति कडा शब्दमा निन्दा गर्छाैं। पीआरसी सञ्चारमा विश्वमै सबभन्दा बढी नियन्त्रणकारी, दमनकारी देखिएको छ।’
याे पनि : चीनले लगायो बीबीसी टीभीलाई प्रतिबन्ध, असत्य समाचार प्रसारण गरेको आरोप

प्रतिक्रिया