नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेपछि उनको निवासबाहिर नेकपामा नेता कार्यकर्ताले निवासबाहिर प्रदर्शन गरेका छन्।
बिहीबार बिहानैदेखि झाँक्रीलाई पक्राउ गर्नका लागि सादा पोसाकका प्रहरी उनको निवासमा घेरेर बसेका छन्।
अहिले झाँक्रीको निवासबाहिर ठूलो मात्रामा प्रहरी तैनाथ छ भने नेकपाका नेता कार्यकर्ताले झाँक्रीलाई पक्राउ गर्न नदिन नारावाजी गरिरहेका छन्।
उनीहरुले प्रहरी दमनका बन्द गर्न माग गर्दै प्रधानमन्त्री ओलीविरुद्ध नाराजुलुस गरेका छन्।
लाइभ भिडिओ :
3
Shares

प्रतिक्रिया