चीनका सेना र आफ्नो देशका सेनाबीच झडप भएको खबर सार्वजनिक भएपछि भारतका कांग्रेस नेता राहुल गान्धीले चीनले भारतीय क्षेत्रमा कब्जा बढाउन खोजेको आरोप लगाएका छन्।
याे पनि : सिक्किम क्षेत्रमा भारत र चीनका सैनिकबीच झडपः २० चिनियाँ र ४ भारतीय सैनिक घाइते
यस क्रममा उनले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध पनि कटाक्ष गरेका छन्।
भारतीय कांग्रेस नेता गान्धीले ट्विट गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीले महिनौंदेखि चीनबारे एक शब्द पनि उच्चारण गरेनन्, सायद अब उनले चीन शब्द भन्न थाल्नेछन्।’
— Rahul Gandhi (@RahulGandhi) January 25, 2021China is expanding its occupation into Indian territory.
Mr 56” hasn’t said the word ‘China’ for months. Maybe he can start by saying the word ‘China’.

प्रतिक्रिया