राजनीति


डा. बाबुराम भट्टराईका ४ ‘यक्ष प्रश्न’ : ओलीसँग झुक्ने कि संसद्/संविधानका निम्ति मिलेर लड्ने?

डा. बाबुराम भट्टराईका ४ ‘यक्ष प्रश्न’ : ओलीसँग झुक्ने कि संसद्/संविधानका निम्ति मिलेर लड्ने?

नेपालखबर
पुस २६, २०७७ आइतबार ४:५८,

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान राजनीतिक परिस्थितिमा चार ‘यक्ष प्रश्न’ रहेको औंल्याएका छन्।

संसद् विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको तीव्र विरोध गरिरहेका पूर्वप्रधानमन्त्री डा. भट्टराईले आइतबार बिहान सामाजिक सञ्जालमार्फत राजनीतिक दल/नेतासामु ४ प्रश्न तेर्स्याएका हुन्।

उनका अनुसार अहिलेका ४ यक्ष प्रश्न यी हुन् :

१. चुनाव/पार्टी हेर्ने राजनीतिकर्मी कि पुस्ता/देश हेर्ने राजनेता बन्ने?

२. अरूलाई गाली गर्ने राष्ट्रवादी कि आफ्नो देशलाई माया गर्ने देशभक्त बन्ने?

३. ओलीसँग झुक्ने कि संसद् /संविधान निम्ति मिलेर लड्ने?

४. कुनै शक्ति ध्रुवमा लाग्ने कि भारत/चीन/अमेरिकाबीच सन्तुलन राख्ने?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad