प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहको नेताको ध्यान पदमा मात्रै केन्द्रित भएको आरोप लगाएका छन्।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित काठमाडौँ जिल्लाको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पद चाहिएका भए केन्द्रीय कमिटिमा आउन सुझाब दिए।
‘माथिका नेताको ध्यान कुसीमा छ, पद चाहिएको भए त बैठकमा आउनु प¥यो’, प्रधानमन्त्री ओलीले भने, ‘सुन्तला खानु छ भने सुन्तलाबारीतिर पो जानुपथ्र्यो, सल्लाघारीतिर लाग्ने?’
3
Shares

प्रतिक्रिया