नेकपाका अध्यक्ष माधवकुमार नेपालले निरंकुशताको बाटो समातेका केपी ओली एन्ड कम्पनीको आयु पुरा भएको दाबी गरेका छन्।प्रतिनिधि सभा विघटनविरुद्ध आयोजित विरोध सभामा बोल्दै अध्यक्ष नेपालले ओलीले एकपछि अर्को प्रतिगमनकारी कदम चालेको आरोप लगाए। प्रकाशित: पुस १४, २०७७ मंगलबार ९:२३
प्रतिक्रिया